हेटौंडा - प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधसँगै बुधबार बसेको बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । बागमती प्रदेशको पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले संसदमा समसामयीक विषयमा दलको कुरा राखेसँगै एमालेका सांसदहरूले उठेर संसद चल्न दिएनन् ।
बागमती प्रदेशमा ८ वटा मन्त्रालयलाई फुटाएर १४ पुर्याएको, मुख्य…