यू–१९ एसिया कप क्रिकेटः भारतविरुद्धको खेलमा नेपालको खराब प्रदर्शन

जारी प्रतियोगितामा लगातार कमजोर प्रदर्शन गर्दै आएको नेपालले आफ्नो तेस्रो खेलमा पनि कमजोर प्रदर्शन गरिरहेको छ।...