बीआरआईलाई चुनौती दिँदै जी-सेभेनको बीथ्रीडब्ल्यु, ६०० अर्ब डलरको परियोजना घोषणा

१४ असार, काठमाडौं । विश्वका ‘कुनै बेलाका शक्तिशाली र बलियो अर्थव्यवस्था भएका’ देशहरुको समूह जी–सेभेनले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिव (बीआरआई)लाई चुनौती दिँदै ६०० अर्ब अमेरिकी डलर बराबरको पूर्वाधार परियोजना घोषणा गरेको छ । गत वर्ष बेलायतमा भएको जी–सेभेनको बैठकमा नै बीआरआईको विकल्पका रुपमा ठूलो पूर्वाधार योजना बनाउनु पर्ने विषयमा छलफल भएको थियो […]

सम्बन्धित सामग्री

जलवायु परिवर्तन मानव समुदायकै लागि चुनौती : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का युवा नेता विशाल खड्काको ‘पर्यावरणीय सङ्कट : आठ अर्ब मानिसको साझा चुनौती’ नामक पुस्तक आज बालुवाटारमा सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले भने, “जलवायु परिवर्तसम्बन्धी समस्या […]

डेनमार्कले रक्षा क्षेत्रमा थप ५ अर्ब ६० करोड डलर लगानी गर्ने

कोपेनेहेगन- डेनमार्क सरकारले युक्रेनमा जारी युद्धपछि उत्पन्न ‘सञ्चित चुनौती’ को सामना गर्न आगामी १० वर्षमा देशको रक्षामा थप ३८ अर्ब क्रोनर (५.६ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “करिब २७ अर्ब क्रोनरले रक्षा सामग्री, भवन, आईटी र कर्मचारीहरूलाई सञ्चित चुनौतीहरूको सामना गर्न सहयोग पुग्नेछ […]

चीनले विश्व व्यवस्थालाई चुनौती दिएको बेलायतको टिप्पणी

चीनले विश्व व्यवस्थालाई चुनौती दिएको र यसलाई गम्भीर रूपमा लिनुपर्ने बेलायतले जनाएको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले विश्व अस्थिर भएको र यसबाट आफ्नो देशको सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा क्षेत्रमा लगानी बढाउन लागेको जानकारी दिनुभएको छ । आउँदो दुई वर्षमा बेलायतको प्रतिरक्षा खर्च झन्डै पाँच अर्ब पाउन्ड बढ्ने प्रधानमन्त्री सुनकलाई उद्धृत गरी बीबीसीले जनाएको छ । चीनले दिएको चुनौतीलाई बेलायत सरकारले गम्भीरताका साथ लिएको र देशका संवेदनशील क्षेत्रमा चिनियाँ लगानी रोक्न काम गरिरहेको पनि उहाँको भनाइ छ । साथै ...

आठ अर्ब जनसंख्या व्यवस्थापनको चुनौती

विश्वको जनसंख्या दैनिक बढ्दो क्रममा रहेको छ । हाम्रा छिमेकी देशहरू भारत र चीनमा झन्डै तीन अर्ब मानिस बसोबास गर्छन् । यसरी संसारको जनसंख्यालाई अध्ययन गर्ने हो भने ८ अर्ब नजिक पुगेको छ । हाल विश्वको जनसंख्या ७ अर्ब ९५ करोडभन्दा बढी छ । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले सार्वजनिक गरेको वल्र्ड पपुलेसन […]

मेरो २० अर्ब सम्पत्ति पुग्यो भने सबै उसैलाई दिन्छु : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग २० अर्ब सम्पत्ति छ भनेर भ्रम फैलाएको दाबी गरेका छन्। पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले आफ्नो नाममा २० अर्ब भएको देखाउनेलाई सबै पैसा दिने चुनौती दिए। ओलीले भने, ‘२ खर्ब छ रे केपी ओलीसँग, २ खर्ब त हैन २० देखि ४० अर्ब छ केपी ओलीसँग। कहाँ छभन्दा रिजर्भ बैंकमा छ। सम्पत्ति पत्ता लगाइदियो भने ९९ प्रतिशत हैन, शतप्रतिशत म उसकै नाममा गरिदिन्छु।’आफ्नो नाममा २० अर्व देखाउन सक्ने

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग भएको सम्पत्ति समेत दान गरेको दावी गर्दै आफ्नो २० अर्ब सम्पत्ति छ भनेर भ्रम फैलाउन खोजेको बताएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै उनले कुनै व्यक्तिले टेलिभिजन अन्तर्वार्ताका क्रममा आफूसँग २० अर्ब रुपैयाँ रहेको र त्यो रिजर्भ बैंकमा रहेको दावी गरेको उल्लेख गर्दै सो पैसा जसले पत्ता लगाउँछ उसैलाई सबै दिने उल्लेख गरे । अबको चुनावमा केपी ओलीले २० अरब कि खरब खर्च गर्ने आरोप लगाएको उल्लेख गर्दै आफूले सम्पत्ति दान गरिसकेको बताए ।

चीनको बिआरआईलाई चुनौती दिन जी–सेभेन राष्ट्रले ६०० अर्ब डलर लगानी गर्ने

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई परियोजना)लाई चुनौती दिन जी–सेभेन समूहले विकासशील राष्ट्रहरुमा ६०० अर्ब डलर लगानी गर्ने भएका छन्। गत वर्ष बेलायतमा बसेको सो समूहको बैठकको विश्वव्यापी पूर्वाधार एवं...

बागमती प्रदेश : २६ दिनमा ३३ अर्ब बजेट खर्च कति सम्भव ?

बजेट कार्यान्वयनमा बागमती प्रदेश सरकार यस वर्ष पनि असफल साबित भएको छ । चालु आर्थिक वर्ष सकिन २५ दिन बाँकी रहँदा वार्षिक बजेटको ५८ प्रतिशत खर्च गर्न बाँकी छ । प्रदेश सरकारलाई आगामी २६ दिनमा ३३ अर्ब भन्दा बढी बजेट खर्च गर्नुपर्ने चुनौती छ । प्रदेश सरकारले आगामी असार मसान्तसम्ममा ३३ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४२ प्रतिशतमात्र बजेट खर्च गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा करिव ७० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको प्रदेश स

पुँजीगत बजेटको लक्ष्य पूरा गर्न  दैनिक सवा चार अर्ब खर्चिनुपर्ने

१० महिनामा एक खर्ब १८ अर्ब खर्च गरेको सरकारलाई बाँकी दुई महिनामा दुई खर्ब ५९ अर्ब खर्च गर्नुपर्ने चुनौती, अर्थ मन्त्रालय भन्छ, ‘समयमै भुक्तानी नहुँदा खर्च कम देखिएको हो, अब पुँजीगत...

खोप किन्न पौने ९ अर्ब सहयोग

विश्व बैंकले कोभिड–१९ विरुद्ध खोप किन्न नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर अर्थात् (८ अर्ब ७० करोड रुपैयाँ) दिने भएको छ । विश्व बैंकको सञ्चालक समितिले खोप किन्न विश्व बैंकसँग सहुलियत ऋण लिने नेपालको प्रस्ताव आज स्वीकृत गरेको हो ।विश्व बैंकले खोपको समान र प्रभावकारी वितरणले मात्र नेपालको जनस्वास्थ्य क्षेत्रका चुनौती सम्बोधन हुने भन्दै […]