चीनको बिआरआईलाई चुनौती दिन जी–सेभेन राष्ट्रले ६०० अर्ब डलर लगानी गर्ने
चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई परियोजना)लाई चुनौती दिन जी–सेभेन समूहले विकासशील राष्ट्रहरुमा ६०० अर्ब डलर लगानी गर्ने भएका छन्। गत वर्ष बेलायतमा बसेको सो समूहको बैठकको विश्वव्यापी पूर्वाधार एवं...