बुटवल : बुटवल उप-महानगरपालिकाले कोभिड-१९ का कारण गत वर्ष कार्यान्वयन हुन नसकेका योजनाहरुलाई यो वर्ष सम्पन्न गर्न लागेको छ। कोरोना महामारीका कारण उपभोक्ता समितिमार्फत सम्पन्न हुन नसकेका योजनाहरुको कार्यान्वयनलाई जोड दिएको उपमहानगरले ९० प्रतिशत योजना पूरा गरिसकेको दाबी गरेको छ।
गत वर्षका योजना सम्पन्न गर्नेगरि अघि बढेको उपमहानगरमा यस आर्थिक…