बैंकक । दक्षिणपूर्वी थाइल्यान्डको छोन्वुरी प्रान्तस्थित एउटा नाइटक्लबमा आगलागी हुँदा कम्तीमा १४ जना मानिसको ज्यान गएको छ । करिब ४० जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार शुक्रबार बिहान १ बजे सात्ताहिप जिल्लाको माउन्टेन बि नाइटस्पोटमा आगलागी सुरु भएको थियो । भिडियो फुटेजमा मानिसहरू चिच्याउँदै भागिरहेको र केहीको लुगामा पनि आगो...