याउन्डे । क्यामरुन सरकारले आइतबार राजधानी याउन्डेस्थित एक रात्रि क्लबमा आतसबाजीका कारण भएको आगलागीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको बताएको छ । क्यामरुनले अफ्रिका कप अफ नेशन फुटबल टुर्नामेन्ट आयोजना गर्दा रमाइलोका लागि बालिएको आतसबाजीका कारण उक्त दुःखद घटना भएको हो । घटनाबारे सञ्चार मन्त्रालयद्वारा विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक रिपोर्टमा शनिबार राती एक्कासि आगलागी’ […]