रुस एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

एजेन्सी – रुसको कोस्ट्रोमा सहरको भिडभाडयुक्त नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी राेयटर्सका अनुसार एक व्यक्तिले छतमा फ्लेयर बन्दुक हानेपछि बार, रेस्टुरेन्ट र ठूलो डान्स फ्लोर भएको मनोरञ्जन स्थलमा स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजे भएकाे हाे । मस्कोबाट करिब ३०० किलोमिटर (१९० माइल) उत्तरपूर्वमा पर्ने कोस्ट्रोमाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै राेयटर्स […]