मकवानपुरको हेटौंडा उप महानगरपालिका–११ बाट प्रहरीले लागु औषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट १८ दिन कैद सजायको फैसला तोकिएका ३० वर्षीय श्रीकृष्ण सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (डिएसपी) जयश्वर रिमालले रातोपाटीलाई बताए । हेटौंडा उपमहागरपालिका–११ घर भएका सुवेदीलाई अदालतले १८ दिन कैद र २ हजार जरिवाना हुने फैसला गरेको थियो ।गाँजा मुद्दामा अदालतले कैद र जरिवाना तोकेपछि उनी फरार भएका थिए । सुवेदीलाई प्रहरीले अदालतमा उपस