प्रतिनिधि सभा सदस्यहरुलाई शथप ग्रहण गराउने कार्यक्रम केही समयमा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधि सभा बैठक कक्षमा सुरु हुँदैछ। प्रतिनिधि सभाका जेष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्सेर जबराले प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने छन्। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल २७५ सदस्य निर्वाचित भएका थिए।
अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभा नभएको अवस्थामा पनि राष्ट्रिय सभालाई सञ्चालन गर्न व्यवस्था गर्नुपर्ने बताएका हुन्। उनले बिगतमा प्रतिनिधि सभा नहुँदा संसद बाहिरबाटै बजेट ल्याइएको उल्लेख गर्दै राष्ट्रिय सभा भएको बेलामा राष्ट्रिय सभाबाट पनि बजेट पारीत गर्नु...
काठमाडौं, कार्तिक १८। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेका २२ पदका लागि एकै चरणमा उपनिर्वाचन गर्न तयार रहेको बताएको छ । राष्ट्रिय सभामा रिक्त १९ पदको उपनिर्वाचनसहित, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन र स्थानीय तहको निर्वाचन गर्न तयारी थालेको निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन एकै चरणमा गर्न सकिने […]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेका २२ पदका लागि एकै चरणमा उपनिर्वाचन गर्न तयार रहेको बताएको छ । राष्ट्रिय सभामा रिक्त १९ पदको उपनिर्वाचनसहित, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन र स्थानीय तहको निर्वाचन गर्न तयारी थालेको निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन एकै चरणमा गर्न सकिने बताएको […]
The post प्रतिनिधि सभा र प्रदेश सभामा २२ पद रिक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं, असार ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको छ । बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । […]
काठमाण्डाै - प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आउँदो साउन ३ गतेका लागि आह्वान भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन तीन गते दिउँसो ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन साउन ३ गतेका लागि बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो ।
गएको सोमवार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै संसद अधिवेशन साउन ३ गते बेलुकी ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते अपरान्ह ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन सिफारिस गरेको सरकारका प्रवकता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सिलगडी । राष्ट्रिय जनमोर्चा डोटीले प्रतिनिधि सभा विघटनको विरुद्धमा डोटीको केआइसिं गाउँपालिकको सलेनामा विरोध सभा सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूर पश्चिम इन्चार्ज मनोज भट्टको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै राजमो केन्द्रीय सदस्य मनोज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अधिनायकवादी तरिकाले प्र्रतिनिधि सभा विघटन गरेको बताउँदै तत्कालै प्रतिनिधि सभा पुनःस्थापनाको आवश्यकतामा जोड दिनुभएको थियो ।
राजमोले ओली सरकारको असंवैधानिक तथा अधिनायकवादी कदमको विरुद्ध देशव्यापी आन्दोलन सञ्चालन गरिरहेको नेता भट्टले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा राजमोका सुदूर पश्चिम प्रदेश समितिका कोषाध्यक्ष केशवनाथ योगी, राजमोका डोटी जिल्ला उपाध्यक्ष रमेश अवस्थी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव प्रशान्त थापा, अखिल नेपाल जनजाति सम्मेलनका जिल्लाध्यक्ष उज्जर मगर र युवा नेता नरेन्द्र बलायरले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा अन्य पार्टीका थुप्रै सदस्य राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीहरूलाई कार्यक्रममै राष्ट्रिय जनमोर्चाको सदस्यता प्रदान गरिएको थियो ।
काठमाण्डौ - शुक्रबार अंग्रेजी नयाँ वर्ष सन् २०२१ को पहिलो दिन । नेपालका पर्यटकीय स्थलमा पनि विभिन्न कार्यक्रम भए ।शुक्रबारदेखि नै राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको छ । प्रतिनिधि सभा विघटन भएको बेला सुरु भएको राष्ट्रिय सभाको अधिवेशनले चर्चा पाएको छ । अनि नेकपाको विवाद प्रदेश २ मा पनि पुगेको छ ।हेर्नुहोस् शुक्रबारका मुख्य खबर :राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरुआफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीति गर्दिनँ : प्रधानमन्त्रीअहिलेकाे व्यवस्था 'संसद्काे सर्वाेच्चता' कि 'प्रधानमन्त्...