ह्वाट्सएपले एक महिनामा ब्लक गर्यो २० लाख भारतीय प्रयोगतकर्ताको एकाउन्ट

सीएनएन। ह्वाट्सएपले एक महिनाको अवधिमा २० लाख भारतीय प्रयोगकर्ताको एकाउन्ट ब्लक गरेको घोषणा गरेको छ। धेरै ‘स्पाम म्यासेज’ आएका कारण ती एकाउन्ट बन्द गरिएको ह्वाट्सएपले जनाएको छ। हानीकारक व्यवहार रोक्न यस्तो कदम चाल्न आपूmहरु बाध्य भएको ह्वाट्एपले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। ह्वाट्एपले ती एकान्ट सन् २०२१ मे १५ देखि जुन १५ सम्मको अवधिमा ब्लक गरेको हो।

सम्बन्धित सामग्री

छ महिनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत २० लाख ६२ जना लाभान्वित

चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा देशभर संचालन भएको समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत कुल २० लाख ६२ जना नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् । यस अवधिमा जम्मा १ सय वटा शीर्षकमा देशभर ४९ हजार ३२६ वटा सामुदायिक कार्यक्रमहरू सञ्चालन भएका थिए । नेपाल प्रहरीको कार्ययोजना २०८० र प्रहरी महानिरीक्षकज्यूसँग प्रदेश प्रहरी प्रमुखहरूले गरेको …

श्रीलङ्कामा पर्यटक बढे, ३ महिनामा झन्डै ५३ करोड अमेरिकी डलर आम्दानी

श्रीलङ्कामा सन् २०२३ को पहिलो तीन महिनामा पर्यटकको सङ्ख्या बढेको छ । श्रीलङ्काको केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२३ को पहिलो तीन महिनामा पर्यटकबाट झन्डै ५३ करोड अमेरिकी डलर प्राप्त भएको छ । अघिल्लो वर्षको यही अवधिमा ४८ करोड अमेरिकी डलर आम्दानी गरेको थियो । श्रीलङ्काले यस वर्ष २० लाख जना पर्यटक भित्रत्र्याउने लक्ष्य राखेको छ । श्रीलङ्कामा विदेशी मुद्रा आर्जनको मुख्य माध्यम पर्यटन व्यवसाय हो । पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने विश्वका प्रमुख देशहरूमध्ये एक श्रीलङ्कामा कोरोना महामारीका कारण अर्थतन्त्र समस्यामा परेको...

चार महिनामा करिब २० लाख राजस्व संकलन

जिल्लामा रहेको एक मात्र नाका कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म १९ लाख ७२ हजार बढी राजस्व संकलन गरेको छ । कार्यालयले कात्तिक मसान्तसम्म १९ लाख ७२ हजार ५ सय ३५ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख बसन्त रजौरेले जानकारी दिए । जुन लक्ष्य भन्दा बढी भएको उनको भनाइ छ । कार्यालयले चालु […]

तीन महिनामा ‘निफ्रा’को नाफा रु ३७ करोड ८६ लाख

काठमाडौँ,१४ कार्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३७ करोड ८६ लाख ७९ हजार नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यो गत आवको सोही अवधिको तुलनामा ५६ दशमवल ४६ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा २४ करोड २० लाख […]

९ महिनामा २ खर्बको पेट्रोलियम पदार्थ आयात, व्यापार घाटा १३ खर्ब नाघ्यो

चालु आर्थिक वर्षको ९ महिनामा नै मुलुकको व्यापार घाटा १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म मात्र नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।   यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ३१.९७ प्रतिशतले बढी हो ।  अघिल्लो आर्थिक वर्ष २०७७/७८ को ९ महिनामा नेपालले कुल ११ खर्ब ११ अर्ब ३९ करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको मात्र माल वस्तु आयात गरेको थियो ।यद्यपि, अघिल्लो वर्षको तुलनाम

अजोड इन्स्योरेन्सको छ महिनामा खुद नाफा १० करोड २० लाख

अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा खुद नाफा १० करोड २० लाख रुपैयाँ गरेको छ । कम्पनीको हालै सम्पन्न चौथो वार्षिक साधारणसभा सो जानकारी दिइएको हो ।

विद्युत् प्राधिकरण गौर शाखाले एक महिनामा २० लाख जरिवाना उठायो

१२ पुस, रौतहट। नेपाल विद्युत् प्राधिकरण गौर शाखाले एक महिनामा २० लाखभन्दा बढी रकम जरिवाना असुल गरेको छ । गौर शाखाले गत मंसिर महिनामा विद्युत् चोरी गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कारबाही गर्दा २० लाख ३० हजार ५४० रुपैयाँ असुल गरेको हो । बिजुलीको तारमा हुकिंग गरी विद्युत् चोर्नेविरुद्ध प्राधिकरणले कारवाही गरिरहेको गौर शाखाका प्रमुख […]

गण्डकीमा चार महिनामा ५८० जुवाडे पक्राउ‚ एक करोड २० लाख बरामद

पर्वत : गण्डकी प्रदेशमा चार महिनाको अवधिमा जुवा खालबाट एक करोड २० लाख रुपैयाँ बरामद भएको छ।११ जिल्ला रहेको गण्डकीको सात जिल्लाबाट आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्म एक करोड २० लाख ४० हजार २७१ रुपैयाँ बरामद भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।उक्त अवधिमा बाग्लुङ, म्याग्दी, मुस्ताङ र मनाङमा भने जुवा खेल्दै गरेको अवस्थामा कोही पनि पक्राउ नपरेको पौडेलले बताए। सोही अवधिमा सबैभन्दा बढी ‘केस’ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा

नौ महिनामा भित्रियो ५८ लाख वटा मोबाइल

विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष करिब २० लाख सेट मोबाइल बढी आयात भएको छ।