कोरोनाको ओमिक्रोन भेरियन्टको दोश्रो भर्सन फैलिदो अवस्थामा रहेकोप्रति वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । एसिया र युरोपका भागहरुमा तीब्र रुपमा फैलिएको ओमिक्रोन बीए टु अमेरिकाको टेक्सास, क्यालिफोर्निया र वासिंटनमा पनि भेटिएको छ । अमेरिकामा यो भर्सन अहिलेसम्म तीब्र रुपमा फैलिसकेको भने छैन । तर अर्को महिनासम्म अमेरिकाभर फैलिनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । पहिलो भर्सनका […]