फुजीमाले गर्‍यो उत्पादन पछिको ग्यारेन्टी बिमा

आफ्नो उत्पादनको प्रयोगले कुनैपनि समस्या आएमा इन्सोरेन्स मार्फत क्षतिपूर्ति दिने व्यवस्था नेपालमा पहिलोपटक फुजीमा आयल प्रालिको दाबी...

सम्बन्धित सामग्री

गाईभैँसीको बिमा र सुत्केरी स्याहार भत्ता

भरतपुर, २१ माघ । चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो । आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आन्तरिक स्रोतमार्फत गाई भैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता र ५० […]

हुम्लामा स्याउखेती बिमा लागू

सिमकोट – हिमाली जिल्ला हुम्लामा कृषि बिमाअन्तर्गतको मौसममा आधारित स्याउखेती बिमा लागू गरिएको छ। हालसम्म नेपालका पाँच जिल्लामा लागू भएको यो कार्यक्रम पहिलो पटक हुम्ला जिल्लामा पनि विस्तार भएको हो। बिमा कार्यक्रम लागू नभएका कारण बर्सेनि अन्नबालीका साथै फलफूल उत्पादन घट्दा पनि कुनै क्षतिपूर्ति पाउने अवस्था नरहेका बेला बिमा लागू भएपछि त्यसबाट राहत मिल्ने देखिएपछि […]

उत्पादन वृद्धि गर्न मार्सीधानको बिमा

जुम्ली कालीमार्सी धानको उत्पादन पछिल्ला वर्षमा क्रमिक रुपमा घट्दै गएको छ । बाढी, पहिरो, असिना पानी पर्नु, खेतीयोग्य जमिन बाँझिदै जानु, युवा पलायन बढ्नुलगायतका कारणले मार्सीधान उत्पादन घट्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको र कर्णाली ब्राण्डसमेत बनेको मार्सीधानको उत्पादन घट्नुले जुम्ली पहिचान संकटमा पर्ने स्थिति छ ।आगामी आर्थिक वर्षका लागि ३ अर्ब […]

साताभरमा नेप्से १६६ बिन्दुले बढ्यो: लगानीकर्ताको आत्मबल फर्केको संकेत

साताभरमा सबैभन्दा धेरै सेयर मूल्य जीवन र निर्जीवन बिमा, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, होटल तथा पर्यटन उपसूचकहरूको कारोबार धेरै भएको थियो।...

माथिल्लो कर्णालीका पाँच लाख स्याउका बिरुवाको बिमा

कर्णाली प्रदेशको माथिल्लो कर्णाली जुम्ला, डोल्पा, मुगु, कालिकोट र हुम्ला जिल्लामा स्याउ उत्पादन हुने गर्छ । यीमध्ये पनि स्याउका लागि सबैभन्दा उर्वर भूमि जुम्लालाई मानिन्छ । कालीमार्सी चामल र स्याउ उत्पादन हुने...

फुजिमा आयलका उत्पादन प्रयोग गर्नेलाई ग्यारेन्टी बिमा

विराटनगरस्थित फुजिमा आयल लिमिटेडले उत्पादनपछिको ग्यारेन्टी बिमा गरेको छ ।फुजिमा आयलका उत्पादनका कारण कुनै नोक्सानी भए त्यसको क्षतिपूर्तिको व्यवस्था गर्न उत्पादनपछिको ग्यारेन्टी बिमा गरिएको फुजिमा आयल विराटनगरले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक सुबोध कोइरालाले आफ्नो उत्पादन गुणस्तरीय भएकाले उपभोक्तालाई ढुक्कसँग प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले उत्पादनपछिको ग्यारेन्टी बिमा गरिएको बताए […]

डेढ दर्जन कृषक तथा फार्म कृषि बिमाबाट लाभान्वित

गत आर्थिक वर्षमा लमजुङका डेढ दर्जन कृषक तथा कृषिफार्म कृषि बिमाबाट लाभान्वित भएका छन् । व्यावसायिक कृषिमा लागेर विभिन्न बाली उत्पादन गर्दै आएका १८ कृषक तथा कृषि फार्महरु प्रदेश सरकारले उपलब्ध गराएको बिमा राहातबाट लाभान्वित भएका हुन् ।कृषिज्ञान केन्द्र लमजुङका अनुसार जिल्लामा अलैंची, गोलभेंडा, कफी, मौरी, आलु एवं कागतीको व्यावसायिक खेती गर्दै आएका कृषकहरु बिमा […]

बिमा कम्पनी बाहेक १२ उपसमूहमा वृद्धि

काठमाडौं। कारोबारको तेस्रो दिन सेयर बजार बढिरहँदा जीवन बिमा उपसमूहको सेयर ०.३९ प्रतिशतले घटेको छ। नेप्सेका अनुसार बिमा बाहेकका उपसमूहको सेयर उकालो लागेको छ। जसमध्ये, बैंक, व्यापार, पर्यटन, हाइड्रो,  निर्जीवन बिमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, लगानी र अन्य उपसमूहहरू एक प्रतिशत भन्दा कमले बढेको छ। यसै गरी, आज फाइनान्स उपसमूह भने सबैभन्दा बडी चार प्रतिशतले बढेको छ।

म्युचुअल फन्ड बाहेक १२ उपसमूहमा गिरावट

काठमाडौं। कारोबारको दोस्रो दिन सेयर बजारमा गिरावट आउँदा म्युचुअल फन्ड उपसमूहको सेयर ०.१६ प्रतिशतले बढेको छ। म्युचुअल फन्डबाहेकका अन्य समूह भने ओरालो लागेका छन्। जसमध्ये होटेल तथा पर्यटन, विकास बैङ्क, जलविद्युत र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने बैंकिङ्ग, व्यापार, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

निम्बस समूहका सबै कर्मचारीको कोभिड-१९ बिमा

खाद्यान्न तथा पशुपक्षी आहारा उत्पादन तथा बिक्री गर्ने निम्बसले आफ्ना सबै कर्मचारीको कोभिड–१९ बिमा गरेको छ ।