आज महानवमी : नवरात्रको नवौंदिन सिद्धिदात्री देवीको उपासना गरिँदै

काठमाडौं । नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरीको पूजाआराधना गरिएको थियो । महाअष्टमीका दिन हातहतियार, मेसिन र सवारी साधनको पूजा नगरेकाहरूले […] The post आज महानवमी : नवरात्रको नवौंदिन सिद्धिदात्री देवीको उपासना गरिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

दशैं : थारु समुदायले आज कुखुरा पुजेर मनाए महानवमी

कञ्चनपुर : आज दशैंको महानवमी। कञ्चनपुरका थारु समुदायले कुखुरा पुजेर महानवमी मनाएका छन्। बिहानै नदी तलाउमा नुहाएर शुद्ध भै थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ति बालेर कुखुरा पुजेका छन्। कुखुरा पुज्नुअघि देउथानमा रहेका देवताहरुको अगाडि भात, तरकारी, घरैया रक्सी (घरमै बनेको मदिरा), पानी राखेर पूजा गरिएको मान बहादुर चौधरीले बताए।उनका अनुसार टपरीमाथि बह्रनी, जमरा, वेवरी आदि चढाउनु पर्छ। यसरी चढाईएका खाद्य पदार्थ पितृहरुले आएर ग्रहण गर्ने विश्वास थारु समुदायमा र

दुर्गापक्षको नवौँ दिन मनाइयो महानवमी

काठमाडौं, १८ असोज । प्रत्येक वर्ष आश्विनशुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइएको छ । कुल परम्पराअनुसार महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइएको छ । दसैँ घर र कोतलगायत राज्यका विभिन्न देवीमन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित […]

दुर्गापक्षको नवौँ दिन मनाइयो महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विनशुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइएको छ । कुल परम्पराअनुसार महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइएको छ । दसैँ घर र कोतलगायत राज्यका विभिन्न देवीमन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको […]

महानवमी पर्व हर्षोल्लासपूर्वक मनाईदै

काठमाडौं । बडा दशैंको नवौं दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज मंगलबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा […]

आज नवरात्रिको नवौं दिन, महानवमी पर्व मनाइँदै

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ।...

आज महानवमी : तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । बडादशैँको नवौँ दिन मङ्गलवार(आज) दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व महालक्ष्मी देवीको पूजाआजा गरी मनाइन्छ । महानवमीमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति पीठमा लगेर चढाइने गरिन्छ । आजकै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि […]

आज दशैँकाे महानवमी, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै

काठमाण्डौ – आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । नवरात्रको अन्तिम दिन आज दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपू...

आज महानवमी पर्व, किन मानिन्छ विशेष ?

१८ असोज, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी […]

आज महानवमी, सिद्धिदात्रीको पूजा आराधना

काठमाडौं : आश्विन शुक्ल नवमी। मंगलबार महानवमी पर्व मनाइँदैछ। महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्।चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ।अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि महानवमीमा हवन गर्ने विधान छ। यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ।नवमीमा पनि शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने पर

आज महानवमी : देवी सिद्धिदात्रीको पूजा गर्दै शक्तिपीठमा जमरा चढाइँदै

काठमाडौं : आज आश्विन शुक्ल नवमी अर्थात महानवमी। आजको दिन पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र…