घरमै बालबालिकाको सिकाइ प्रभावकारी बनाउने उपाय

घर नै बालबालिकाको पहिलो विद्यालय हो । घरबाटै बालबालिकाले संस्कार, संस्कृति, स्वस्थ बानी व्यवहार तथा जीवन र जगत बुझ्ने र सिक्ने गर्छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण  बालबालिकाको औपचारिक पढाइमा प्रतिकूल प्रभाव पारेकाले अहिले धेरै बालबालिका घरमै छन् । औपचारिक पढाइ सम्भव नभए पनि सिकाइलाई अगाडि बढाउने धेरै विकल्पहरु छन् । जसलाई वैकल्पिक सिकाइको नाम दिइएको छ ।  वैकल्पिक  माध्यम भनेर  हामीले अनलाइन वा भर्चुअल माध्यमबाट हुने पढाइलाई बुझेका छौँ । त्यो मात्र वैकल्पिक होइन । वैकल्पिक माध्यम अन्तर्गतको यो...

सम्बन्धित सामग्री

विद्यालय सुधार्न के के गर्नु पर्छ भन्छन प्रधानाध्यापकहरु?

काठमाडाै‌का प्रधानाध्यापकहरु भन्छन, 'बालबालिकाको सिकाइ स्तरीय बनाउन विद्यालयको व्यवस्थापन पक्ष बलियो र पारदर्शी हुनुपर्छ। एकअर्कालाई सम्मान गर्ने, समयको पालना गर्नेजस्ता असल व्यवहार सबैमा हुनु पनि अत्यावश्यक छ।'...

विद्यालय सुधार्न के के गर्नु पर्छ भन्छन प्रधानाध्यापकहरु?

काठमाडाै‌का प्रधानाध्यापकहरु भन्छन, 'बालबालिकाको सिकाइ स्तरीय बनाउन विद्यालयको व्यवस्थापन पक्ष बलियो र पारदर्शी हुनुपर्छ। एकअर्कालाई सम्मान गर्ने, समयको पालना गर्नेजस्ता असल व्यवहार सबैमा हुनु पनि अत्यावश्यक छ।'...

सिकाइमा बहुभाषिक नीति अवलम्बन गर्न सुझाव

काठमाडौं : बालबालिकाको सिकाइमा गुणस्तर तथा प्रभावकारिता बढाउन बहुभाषिक माध्यमको सिकाइसम्बन्धी नीति ल्याउनुपर्ने एक अध्ययनको निष्कर्ष छ। ‘नेपालमा बालबालिकाको सिकाइ उपलब्धिमा भाषा र भाषा नीतिको प्रभावप्रतिको बुझाइ’ शीर्षकमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भाषा आयोग, युनेस्को र ब्रिटिश काउन्सिलको सहकार्यमा युनिसेफ नेपालले गरेको अध्ययनमा हालसम्म बहुभाषिक माध्यमको सिकाइबारे कुनै एकरुप नीति नभएकाले कक्षाकोठा, कार्यस्थल र समाजमासमेत यसबारे स्पष्ट बुझाइ हुनुपर्ने सुझाव दिइएको हो।&l

मन्टेश्वरी स्कुल : नाम मात्रै कि सिकाइ पद्धति पनि ?

२२ वैशाख, काठमाडौं । पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि हो, मन्टेश्वरी शिक्षा । घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरी किन्डरगार्टेनमा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गरिन्छ । विद्यालय स्तरको पढाइ सुरु हुनुभन्दा पहिले बालबालिकालाई सिकाउन अपनाइएको उक्त मन्टेश्री  किन्डरगार्टेन शिक्षा निकै महत्वपूर्ण मानिन्छ । बालबालिकालाई […]

महामारीले साना बालबालिका बढी प्रभावित

काठमाडौं, पुस ८ । कोरोना महामारी जोखिममा साना बालबालिका बढी प्रभावित बनेको एक अध्ययनले देखाएको छ। कोरोना महामारीको उच्च जोखिम रहेको अवस्थामा नेपालमा दुईदेखि चार वर्ष उमेर समूहका बालबालिकाको सिकाइ, स्वास्थ्य र मनोसामाजिक अवस्थामा नकारात्मक असर पुर्‍याएको युनिसेफको एक अध्ययनले देखाएको हो। युनिसेफले डिसेम्बर २० मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा कोरोना महामारीबीच नेपालमा उल्लिखित उमेर […]

सुरक्षित विद्यालय सञ्चालन कसरी ?

विद्यालय खोल्न नसक्दा इन्टरनेटको पहुँच नभएका, ग्रामीण भेगमा बसोवास गर्ने बालबालिकाको सिकाइ अघि बढ्न नसकेको त

सुस्त मनस्थितिका बालबालिकाको सिकाइ ठप्प

बुटवलको सुस्त मनस्थिति बाल विद्या मन्दिरका विद्यार्थी हुन्, रिजन खरेल । २०७६ चैतअघिसम्म उनी दिनहुँ विद्यालय जान्थे । विद्यालयमा अन्य विद्यार्थीसरह शैक्षिक अभ्यास गर्थे । आनीबानीदेखि दैनिक जीवनयापनका लागि व्यावसायिक सीप र कला सिक्थे । साथीसँग रम्थे र रमाउँथे ।

विद्यार्थीको सिकाइमा सहजीकरण : स्थानीय तहको उदासीनता

नेपाल सरकारले २०७६ साल चैत ११ गतेबाट कोभिड महामारीको असहज परिस्थितिलाई मध्यनजर गरी बन्दाबन्दी घोषणा ग–यो । यो बन्दाबन्दीबाट सबैभन्दा बढी शिक्षा क्षेत्र प्रभावित भयो । यो असहज परिस्थितिमा बालबालिकाको सिकाइ कसरी प्रभावकारी बनाउने ? कसरी शिक्षक र सम्बन्धित निकायलाई सिकाइप्रति जिम्मेवार बनाउने भन्ने सवालमा तीन तहका सरकारहरू अलमल र उदासीन छन् ।बालबालिका भोलिका कर्णधार हुन् । उनीहरूसँग देशको भविष्य जोडिएको छ । शिक्षण सिकाइको केन्द्रीय दायित्व बोकेका शिक्षकहरू पनि असहज परिस्थितिलाई सहजीकरण

बालबालिकाको सिकाइ निरन्तरता

नेपालमा समेत कोरोना महामारी तीव्र गतिले अगाडि बढेको र शैक्षिक संस्थाहरू हटस्पट बन्ने खतरा विज्ञहरूले औँल्याएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार परीक्षण गरिएकामध्ये पाँच प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएमा अवस्था असामान्यतिर गएको मानिन्छ । नेपालको कोरोना सङ्क्रमणको अवस्था असामान्यतिर गएको देखिएको छ ।

वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन

काठमाडौं । कोभिड–१९ महामारीपछि  सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ