मुगु र हुम्लामा जेनेरेटरबाट बिजुली

नेपाल विद्युत् प्राधिकरणले मुगु र हुम्लामा तत्कालका लागि जेनेरेटर सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । पहिरोले क्षति पु-याएका स्थानीय विद्युत्गृह मर्मत गर्न समय लाग्ने भएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी मुगु र हुम्लामा आपूर्ति गर्न लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युतगृहमा ठूलो क्षति पु¥याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । पहिराले क्षति पुर्याएका विद्युत्गृह पुनःनिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत् उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन गरी मुगु र […]

मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

१७ कात्तिक,  काठमाडौं । गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पुर्‍याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । पहिराले क्षति पुर्‍याएका विद्युत्गृह पुनःनिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत् उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत् […]

मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युतगृहमा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । पहिराले क्षति पुर्याएका विद्युतगृह पुनःनिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत् उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन गरी मुगु र …

मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

काठमाडौँ,१७ कार्तिक । गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पु¥याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । पहिराले क्षति पु¥याएका विद्युत्गृह पुनःनिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत् उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन […]

मुगु र हुम्लामा जेनेरेटरबाट बिजुली

१७ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत आपूर्तिको व्यवस्था मिलाएको छ । गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण साना जलविद्युतगृहहरुमा ठूलो क्षति पुगेपछि विद्युत आपूर्ति प्रभावित बनेको थियो । पहिरोले क्षति पुगेका विद्युतगृहहरु पुनर्निर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत उपलब्ध नहुने अवस्था आएपछि […]

मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

काठमाडौँ – गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पुर्‍याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ। पहिराले क्षति पुर्‍याएका विद्युत्गृह पुनःनिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत् उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन गरी मुगु […]

बाढीले जलविद्युत् केन्द्रमा क्षति पुर्‍याउँदा मुगु बिजुली विहीन

काठमाण्डाै – गएकाे असोजको अन्तिम हप्तामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत् गृहमा क्षति पुर्‍याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला बिजुली विहीन बनेको छ । गएकाे असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढी, पहिरोले छायाँनाथ रारा नगरपालिका–४ मा रहेकाे विद्युत् गृहको ११०० मिटर लामो नहरमध्ये झन्डै ७०० मिटरमा क्षति पुर्‍याएकाे छ । यसैगरी बाढी, पहिरोबाट विद्युत् गृहको सबस्टेशनका संरचनाहरूमा पनि क्षति पुगेको छ । बाढी, पहिरोले क्षति पुर्‍याएकाे नहरको पुनर्निर्माण र मर्मत गर्नुपर्ने छ ।...

रारा तालमा पुग्यो बिजुली

कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली उपलब्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्‍याएको हो ।

रारामा बिजुली पुग्यो

काठमाडौँ – कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली उपलब्ध भएको छ। नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्‍याएको हो। प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत् करिब २५ किलोमिटर लामो प्रसारणलाइन निर्माण गरी आजदेखि रारा क्षेत्रका ग्राहकलाई […]