सञ्चार र श्रमजीवी पत्रकारका पक्षमा बजेट : पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विष्ट

काठमाडौँ। नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चार क्षेत्र र श्रमजीवी पत्रकारका पक्षमा बजेट आएको बताएका छन्। सरकारले आज सार्वजनिक गरेको बजेटमा प्रारम्भिक प्रतिक्रिया दिँदै सञ्चार क्षेत्रका लागि बजेट सकारात्मक रहेको उनले उल्लेख गरेका हुन्। पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बीमा र सरकारी अस्पतालमा निःशुल्क उपचार सुविधा दिनेलगायत घोषणा सरकारले बजेटमार्फत् गरेको छ।

सम्बन्धित सामग्री

अर्थमन्त्री र महासंघको प्रतिनिधिमण्डलबीच भेटघाट

नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ लाई भेटी श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सरकारी सेवासुविधाबाट बञ्चित गर्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलका तर्फबाट महासंघ वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरीले यस्तो आग्रह गरेका हुन् ।महासंघको टोलीले नेपाल सरकारले आर्थिक वर्ष २०७८-०८९ को बजेटमार्फत महासंघ र सञ्चार क्षेत्रलाई विनियोजित बजेटको […]

श्रमजीवी पत्रकारको समस्या समाधान गर्न सञ्चार गृहलाई आग्रह

काठमाडौँ – नेपाल पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानले विभिन्न बहानामा पारिश्रमिक नदिएका, बेतलबी बिदामा राखेका र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवा सुविधा नदिएका श्रमजीवी पत्रकारको समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई आग्रह गरेको छ । महासङ्घको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवद्र्धन विभागका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा सोमबार बसेको बैठकले श्रम […]

श्रमजीवी पत्रकारको समस्या समाधान गर्न सञ्चार गृहलाई आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानले विभिन्न बहानामा पारिश्रमिक नदिएका, बेतलबी बिदामा राखेका र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवा सुविधा नदिएका श्रमजीवी पत्रकारको समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई आग्रह गरेको छ । महासङ्घको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवर्दन विभागका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा आज बसेको वैठकले श्रम […]

पत्रकारको तलब नदिने सञ्चारमाध्यममा महासंघले धर्ना दिने

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको सेवा सुविधा नदिने सञ्चार प्रतिष्ठानमा कालो ब्यानरसहित धर्ना दिने भएको छ । प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवर्द्धन विभागका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले सञ्चार प्रतिष्ठानले विभिन्न बहानामा पारिश्रमिक नदिएका, बेतलबी बिदामा राखिएका र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवा सुविधा नदिएका श्रमजीवी पत्रकारहरूको समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई पुनः आग्रह गरिन

पत्रकार महासंघ आन्दोलन : श्रमजीवीलाई पारिश्रमिक देऊ (फोटो फिचर)

काठमाडौं : नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यन्वयन गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ।महासंघका अनुसार पत्रकार र सञ्चारकर्मीलाई लामो समयदेखि तलब नदिने र निकाल्ने संस्थामाथि दबाब दिन आन्दोलन सुरू गरेको हो।चरणबद्ध आन्दोलन थालेको महासंघले पहिलो दिन बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।श्रमजीवी पत्रकारको पारिश्रमिक तत्काल भुक्तानी गर्न आन्दोलनमा उपस्थित महासंघका पदाधिकारीले प्रकाशन संस्था तथा सञ्चारमाध्यमलाई चेतावनी दिए।महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकार