सप्तरी : वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ मा असोज २ गते मतदान नहुने भएको छ।सप्तरीका जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले राजविराज- १५ को निर्वाचन स्थगित गरिएको जानकारी दिए। आयोगले केन्द्रबाटै निर्णय गरेपछि नयाँ मिति तोकिने उनको भनाइ छ।राष्ट्रिय जनता पार्टी, नेपाल (रा...