काठमाडौं क्षेत्र नम्बर ५ मा समाजवादीबाट पराजुलीको नाम सिफारिस

काठमाडौं क्षेत्र नम्बर ५ बाट एकीकृत समाजवादीले संघीय सांसदको उम्मेदवारमा सुदेश पराजुलीको नाम सिफारिस गरेको छ।  पराजुली एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत हुन् । क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाइँको अध्यक्षतामा बुधबार बसेको बैठकले पराजुलीसहित संघीय सांसदको रुपमा रामप्रसाद पोखरेलको समेत नाम सिफारिस भएको छ। यस्तै प्रदेशतर्फ ५(क) मा हरिभक्त श्रेष्ठ र कृष्ण प्रसाद सापकोटाको नाम सिफारिस भएको छ भने (ख) मा  रामकृष्ण सेढाइँ, दीपक केसी, बालकृष्ण कृष्ण, र

सम्बन्धित सामग्री

काठमाडौं ५ मा विद्यार्थी नेता पराजुलीको नाम सिफारिस

काठमाडौं : आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पार्टीले धमाधम उम्मेदवारको नाम सिफारिस गर्न शुरु गरेको छ। एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारमा विद्यार्थी नेता सुदेश पराजुलीको नाम सिफारिस गरेको छ। पराजुली एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत हुन्।क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाईँको अध्यक्षतामा बुधबार बसेको बैठकले पराजुलीसहित संघीय सांसदको रुपमा रामप्रसाद पोखरेलको समेत नाम सिफारिस भएको

काठमाडौं ५ बाट एकीकृत समाजवादीका पराजुली र पोखरेल सिफारिस

९ भदौ, काठमाडौं । एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ । एकीकृत समाजवादीको काठमाडौं क्षेत्रनम्बर ५ कमिटीको बुधबार बसेको बैठकले पराजुली र पोखरेलको नाम सिफारिस गरेको अध्यक्ष रामकृष्ण सेढाईंले जानकारी दिए । पराजुली एकीकृत समाजवादीको जनवर्गीय संगठन अनेरास्ववियूको अध्यक्ष हुन् । […]

काठमाडौं ५ मा नेकपा एसबाट सुदेश पराजुलीको नाम सिफारिस, प्रदेशसभामा को को ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नाम सिफारिस गरेको छ । ५ नम्बर क्षेत्रीय कमिटीको बुधवार साँझ बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि विद्यार्थी नेता पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको हो । पराजुलीले एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्न खोजेका छन् […]