कालीमाटी तरकारी बजारका स्टलको सम्झौता सकिंदै, नयाँ सम्झौता गर्दा किसानले पनि पाउने

वैशाख २६, काठमाडौं । उपत्यकाको ७० प्रतिशत माग धान्ने कालिमाटि तरकारी बजारमा रहेका स्टलहरुको सम्झौता आगामी आर्थिक बर्ष  ०७९/८० मा सकिंदै छ । ०६५ साउनमा भएको व्यवसायहरु संगको १५ वर्षे सझौता अनुसार ०८० असार मसान्तमा सम्झौता को अवधी सकिने कलिमाटि फलफूल तथा तरकारी बजार विकास समितीका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अहिले कालिमाटिमा थोकमा चार सय ५४ वटा स्टल र खुद्रातर्फ ६१ वटा स्टल छन् । अन्य सेवामूलक ५०, कार्यालय सञ्चालनतर्फ सात र विविध सेवातर्फ चारवटा स्टल रहेका छन् । बजारमा अहिले प्रति स्टल मासिक सरदरमा १० हजार देखि १५ हजार सम्म  भाडा रहेको छ ।   श्रेष्ठका अनुसार हाल सञ्चालनमा रहेकै व्यवसायीलाईनै निरन्तरता दिने वा नयाँ प्रकृया बाट स्टल लिजमा दिने भन्ने बिषयमा छलफल भईरहेको  बताए । तरकारि बजार  सञ्चालनको लागि पुरानो नियमावली परिमार्जन हुने क्रममा रहेकाले निमावली तयार भएपछि सोहि अनुसार समय तोकिने उनले जानकारी दिए ।   'यस अघि स्टल सम्झौता १५ वर्षको लागी गरिएको थियो, यो पटक नियमावलि परिमार्जन हुदै गरेको छ  नियमावली बनेपछि सोहि अनुसार गर्छौं,' उनले भने ।  नयाँ नियमावलील परिमार्जन भइ केहि प्राबधानहरु हेरफेर हुनेछन् र ती प्राबधान गरेका व्यवसायिलाई निरन्तरता दिईने पनि उनले बताए  ।   पहिले निवेदन आउनेहरुलाई व्यवसायमा संलग्न हुने नहुने सबैलाई स्टल दिने गरिएको थियो ।  अब भने त्यस्तो नहुने पनि श्रेष्ठले बताए । 'अबको सम्झौतामा स्टल वितरण कार्यविधि अनुसार वितरण गरिने छ । स्टल वितरण कार्यविधिले निशचित मापदण्ड निरधारण गरेको छ जसले गर्दा मापदण्ड मिट गर्नेले स्टल पाउनेछन् ।' श्रेष्ठले भने  'उक्त कार्यविधि अनुसार स्टल पाउने व्यक्तिको उत्पादन संगको संलग्न कस्तो छ, व्यापार व्यवसायमा कस्तो किसिमको संलग्न छ, नियम अनुसार सम्बनधित निकायमा दर्ता हुनुपर्ने, कारोबार कसरि गरेको छन्, व्यवसाय प्लानहरु केकस्ता छन् जस्ता कुराहरुलाई विश्लेषण गरिसकेपछि उसले त्यहिँ अनुसार ठाउँ पाउछन् । नियामवली अनुसारको क्राईटेरिया मिट गरेन भने स्टल पाउदौनन् ।' स्टल पाउने व्यक्ति सकभर टारगेटेड हुनुपर्ने, जो यो पेसामा आबद्ध छन्, जसले केहि गर्छु भन्छन् उनिहरुले पाउनुपर्ने श्रेठले बताए । आगामी सम्झौतामा बास्तविक किसानलाई समेटिने भएको छ । प्रवक्ता श्रेष्ठका अनुसार कुनै पनि किसानले उल्लेखित मापदण्ड पुरा गर्छ भने उसले पनि स्टल पाउने छ । किसानलाई बाह्रै महिना स्टल नचाहिने  र  सिजनमा आफ्ना उत्पादन बजारमा ल्याएर बिक्री गर्ने सकुन भन्ने उद्भेश्यले  किसानका लागि  पनि छुट्टै व्यवस्था गरिएको उनले बताए । बजार व्यवस्थापन समितिले कससानका लागि १२ ओटा स्टल होल्ड गरेर राखेको पनि उनले जानकारी दिए । जसमा किसानले आफै आएर आफ्नो उत्पादन बेच्न सक्नेछन्  ।  यस अघि बिचौलियाहरुले दवाव र पहुँचका भरमा सस्तो मुल्यमा स्टल भाडामा लिने र महँगो मूल्यमा  व्यवसायिलाई भाडामा लगाउने गरेको पाईएको थियो । तर नयाँ कार्यविधी बनेपछि भने त्यस्तो नहुने श्रेष्ठले बताए ।  

सम्बन्धित सामग्री

नेपाली गोलभेँडा सडकमा, भारतीय गोलभेँडा स्टलमा

नेपाली किसानले गोलभेँडाको उचित मूल्य नपाएपछि कालीमाटी तरकारी बजार परिसरभित्रै गोलभेँडा फालेर विरोध गरेका छन् । काठमाडौं उपत्यकाआसपासका थानकोट, रामकोट, काभ्रे, भक्तपुरलगायतका किसानहरूले उचित मूल्य नपाएपछि करिब ३० हजार किलो गोलभेँडा...

फोहोरको थुप्रोले कालीमाटीको मुख्य प्रवेशद्वार नै बन्द

२८ साउन, काठमाडौं । नियमित रुपमा फोहोर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ । कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने एउटा मानिसका लागि बनाइएको हो । दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहोर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहोर र […]

फोहरका कारण तरकारी बजारको मुख्य प्रवेशद्वार नै बन्द

नियमितरुपमा फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ ।  कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा  दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने  एक मानिसका लागि बनाइएको हो । दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहर र घरबाट निस्केको फोहरसमेत मानिस आवतजावत गर्ने प्रवेशद्वारमा फल्ने गरिएकाले अहिले उक्त स्थानबाट आवतजावत गर्न सकिने अवस्था छैन ।  फोहरकै का

फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजारको मुख्य प्रवेशद्वार नै बन्द

–शर्मिला पाठक/ नियमितरुपमा फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ । कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने एक मानिसका लागि बनाइएको हो । दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहर र घरबाट निस्केको फोहरसमेत […]

निषेधाज्ञा केही खुकुलोपछि कालीमाटी तरकारी बजार

कालिमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार आलुको बोरा लोड अनलोड गरिँदै । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा  आजबाट केही खुकुलो बनाएपछि तरकारी,फलफूल, खाद्यान्न पसल, दूध डेरी मासु, ग्यास, किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ । तस्बिर/रासस

कालीमाटी तरकारी बजारमा जोरबिजोर प्रणाली लागू

कोरोना भाइरसको संक्रमण बढै गएपछि कालीमाटी तरकारी बजार समितिले सवारी साधनमा जोरविजोर प्रणाली लागू गरेको छ

कालीमाटी तरकारी बजार आजदेखि बन्द

काठमाडौं, २८ बैशाख । कालीमाटी तरकारी बजार आजदेखि बन्द हुने भएको छ । काठमाडौंं उपत्यकामा कोरोना संक्रमणदर तिव्ररुपमा बढ्दै गएपछि कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले लकडाउन अवधिभरका लागि आज देखि बन्द गरेको हो । समितिले आज एक सुचना प्रकाशित गर्दै कृषक बजार बन्द गरेको जानकारी दिएको हो । समितिले जारी गरेको सुचनामा भनिएको […]

कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार बजार बन्दको निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार आजदेखि कृषक बजार, बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको हो ।स

कालीमाटी तरकारी बजार आजदेखि बन्द

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार आजदेखि बन्द हुने भएको छ । कालीमाटी बजार विकास समितिले कोरोना महामारी न्यूनीकरणका लागि खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो । समितिले निषेधाज्ञा अवधिभर बजार बन्द रहने जानकारी दिएको छ । समितिले निकालेको विज्ञप्तिमा भनिएको छ,‘कृषक बजार मङ्गलवारदेखि पूर्ण रूपमा बन्द गरिने छ। खुद्रा बजार बिहीबारदेखि […]