फोहोरको थुप्रोले कालीमाटीको मुख्य प्रवेशद्वार नै बन्द

२८ साउन, काठमाडौं । नियमित रुपमा फोहोर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ । कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने एउटा मानिसका लागि बनाइएको हो । दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहोर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहोर र […]