काठमाडौं (नेस) । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँँ अंकित मूल्यमा आठ करोड ५० लाख रुपियाँ बराबरको आठ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्न लागेको जनाएको छ । कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कुल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५ […]