फेरि नेपाल प्रवेश गर्दै पश्चिमी वायू, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौंः नेपालमा फेरि शुक्रबार वर्षा र हिमपात गराउने प्रणाली प्रवेश गर्न लागेको मौसमविदले बताएका छन् । आज दिउँसो देशको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने संकेत देखिएको मौसम पूर्वानुमान ...

सम्बन्धित सामग्री

देशभर मनसुन प्रणाली फैलियो

गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली आज देशभर फैलिएको छ । नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष मनसुन प्रणाली कोशी प्रदेश, मधेस र गण्डकी प्रदेशको पूर्वी भू–भाग र बागमती प्रदेशका अधिकांश भू–भागबाट आगमन भएको थियो । देशभर […]

एक सातासम्म वर्षाको अनुमान

काठमाडौँ, वैशाख १७ । अबको केही दिनसम्म देशव्यापी वर्षा हुने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम हुँदै शुक्रबार भित्रिएको वर्षा गराउने प्रणाली नेपालमा सक्रिय भएपछि शनिबार बिहानैदेखि वर्षा सुरु भएको हो। भारतको उत्तराखण्ड र पश्चिम भेग हुँदै नेपाल प्रवेश गरेको जलवाष्पयुक्त प्रणालीले देशका सातै प्रदेशका पहाडी भेगमा शनिबार वर्षा गराएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। […]

आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। राती देशभर सामान्यतया मौसम सफा  रहनेछ।तत्काल अन्य मौसमी वायु नेपाल प्रवेश गर्ने सम्भावना नरहेकोले केही दिन नेपालको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

मनसुन ४ वटा प्रदेशमा फैलियो - लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा केही दिन लाग्ने

काठमाण्डाै – गएको आइतवार नेपाल प्रवेश गरेको मनसुन प्रदेश १, मधेस, बाग्मती हुँदै गण्डकीसम्म पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।महाशाखाका अनुसार देशका बाँकी प्रदेशमा केही दिनभित्रै मनसुनी प्रणाली प्रवेश हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही दिनपछि यस वर्षको मनसुन प्रवेश गर्ने अनुमान छ ।यस वर्ष सरदर मितिभन्दा एक हप्ता अगाडि नै नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।आज प्रदेश १, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मौसम बदली रहेको छ ...

एक साताअघि भित्रियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपाल प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो बुलेटिन जारी गर्दै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको जानकारी दिएको छ । नेपालमा मनसुन भित्रिने सदर मिति जुन १३ भए पनि यसपालि मनसुन एक साताअघि नै नेपाल भित्रिएको हो । नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान […]

१० दिनअघि नै सुरु भयो मनुसन, प्रदेश १ बाट प्रवेश गर्‍यो मनसुन प्रणाली

२२ जेठ, काठमाडौं ।  नेपालमा यस वर्षको मनसुन सुरु गएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको छ । नेपालमा मनसुसन प्रवेश गर्ने मिति सरदरमा जुन १३ अर्थात जेठको अन्तिम भए पनि यस वर्ष करिब १० दिनअघि नै मनसुन प्रणाली नेपाल प्रवेश […]

सोमबारसम्म मौसम पूर्ण रुपमा नखुल्ने

काठमाडौं – आउँदो सोमबारसम्म नै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । बिहीबार र बुधबार मौसम बदली गराएको प्रणाली शुक्रबार रातिदेखि हट्ने भए पनि शनिबार फेरि अर्को प्रणाली नेपाल प्रवेश गर्न लागेको छ । सोही प्रणालीले मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी वरिष्ठ मौसमविद् […]

तीन दिन देशभरको मौसम नखुल्ने : पानी र हिउँले चिसो बढ्ने

काठमाडौं – अबको तनि दिन देशभरी कै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन्। तीन दिन पानी र हिउँ परेर चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति राति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले अबको तनि दिन पानी, हिउँ पर्नेछ। यसले दिउँसो मौसम पूर्ण […]

अझै चारदिन बर्षा जारी रहने, बुधबार अत्याधिक बर्षा

काठमाडौं, भदौ ७ । हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। मनसुनी प्रणाली सक्रिय हुदाँ आउने बुधबार विहीबार भारी वार्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुने बताइएको छ […]