नेपाल रेडक्रस सोसाइटीलाई चिनियाँ रेडक्रस सोसाइटीले निःशुल्क प्रदान गरेको एक लाख डोज कोरोनाबिरुद्धको खोप भेरोसेल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सोसाइटीका पदाधिकारिले मन्त्रालयमा सो खोप हस्तान्तरण गरेका हुन् । सो अवसरमा सोसाइटीका महामन्त्री पिताम्बर अर्याल र कार्यकारी निर्देशक उमेश ढकालले सोसाइटीका मानवीय सेवाको गतिविधिका बारेमा राज्यमन्त्री श्रेष्ठलाई सङ्क्षिप्त […]