मातृ मृत्युमा सुधार, एक लाख जीवित जन्ममा १५१ मा झर्‍यो

१० चैत, काठमाडौं । नेपालमा गर्भावस्था र सुत्केरी हुँदाको समयमा हुने आमाको मृत्युमा सुधार देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक पूर्ण विवरणमा नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु भएको देखाएको छ । यसअघि सन् २००६ मा नेपालमा मातृ मृत्यु प्रति एक लाख जीवित जन्ममा २८१ जना थियो । […]

सम्बन्धित सामग्री

सुनको मूल्य तोलामा १ लाख ४ हजारमा झर्‍यो

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्दै १ लाख ४ हजार ५ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ सय रुपैयाँले घट्दै १ लाख ५ हजार

एक लाख रुपैयाँबाट तल झर्‍यो सुनको मूल्य

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोलाको एक लाख एक हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार एक लाख मुनि झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सय रूपैयाँले घटेर ९९ हजार ९ सय […]

सेयर बजारको कारोबार ६६ करोडमा झर्यो

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १५ अंकको वृद्धि भएपनि कारोबारमा भने संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको बजारमा जम्मा ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको हो । यस दिन कुल २१ लाख ७ हजार ७४२ कित्ता सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेका ११ वटा उपसूचक धनात्मक भएका छन् । आज सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरुले १० प्रतिशतले गुम

सोमबार नेप्से ४.२९ अंकले गिरावट, कारोबार रकम करोडमा झर्‍यो

काठमाडौं ।  साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आइर्तबार सामान्य अंक बढेर बन्द भएको नेप्सेपरिसूचक सोमवार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ । सोमवार कारोबारमा आएका २२४ कम्पनीको २४ लाख […]

सेयर बजारमा झिनो सुधार, कारोबार रकम पनि सवा अर्बमा झर्‍यो

एक्सचेञ्जका अनुसार रकमका आधारमा सबैभन्दा धेरै रकमको कारोबार माथिल्लो तामाकोशीको भएको छ। यसको ६ करोड ४ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै हिमालयन डिष्टिलरीको ४ करोड ७६ लाख रूपैयाँ र अरूण कावेलीको ४ करोड ६५ लाख रूपैयाँको कारोबार भएको छ।...

सुनको मूल्य प्रति तोला एक लाख तल झर्‍यो

२ चैत, काठमाडौं । ११ दिन लामो उच्च मूल्य पछि सुनको मूल्य ओरोलो लागेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेर एक लाख भन्दा तल झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि छापावल सुनको मूल्य ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै छापावल सुनको मूल्य ९८ […]

भारतमा दैनिक संक्रमितको संख्या ६३ हजारमा झर्‍यो

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या ६३ हजारमा झरेको छ। महामारीको तेस्रो चरण सुरू भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो लगातार दोस्रो दिन हो। यसअघि आइतबार पनि १ लाख भन्दा कम संक्रमित फेला परेका थिए।

नेप्से परिसूचक २५०० विन्दुबाट पनि तल झर्‍यो

मंसिर २०, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टाको अवधिमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६५ दशमलव २४ अंकले घटेको छ ।  नेप्से परिसूचक २ हजार ४४८ दशमलव ६३ विन्दुमा झरेको हो । यो दिन करोबार शुरु भएदेखि नै बजार घटिरहेको छ । यसअघि नेप्से परिसुचक ३ हजार १९८ विन्दुमा घटेर २ हजार ५१० सम्म झरेको थियो  भने पुन २ हजार ८०० विन्दुमाथि पुगेको थियो ।  मौद्रिक नीतिको समिक्षा पछि नेप्से परिसूचक लगातार घट्न थालेको हो । यो समाचार तयार पार्दासम्म २०७ ओटा धितोपत्रको २० लाख ९६० कित्ता शेयरको १ अर्ब ९९ लाख रुपैयाँ बराबरको खरीदविक्री भएको छ ।

होम आइसोलेसनमा बस्नेको संख्या ९७ हजारमा झर्‍यो

१८ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा बस्नेको संख्या ९७ हजारमा झरेको छ । होम आइसोलेसनमा बस्नेको संख्या १ लाख ८ हजार ६२६ जनासम्म पुगेकोमा मंगलबार ९७ हजार ७०४ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा बस्नेको संख्या जेठ १३ गते हालसम्मकै बढी १ लाख ८ हजार ६२६ […]

जसले थापाथली र भोटेबहालमा भेटेको पाँच लाख फिर्ता दिए

काठमाडौंको सडकमा पाँच लाख रुपैयाँ हराए के होला? निश्चय नै त्यसरी पैसा हराए भेटिन्छ भन्ने आशा कमैलाई होला। सिन्धुपाल्चोकका स्थायी बासिन्दा सुजन लामाले मंगलबार त्यस्तै अनपेक्षित घटना अनुभव गर्न पाएका छन्। भैँसेपाटी बस्दै आएका उनी मंगलबार बिहान करिब ११ बजे न्युरोडबाट पैसा झोलामा हालेर मोटरसाइकलमा घरतिर लागे। घर पुगेर झोला हेर्दा त्यहाँ पाँच लाख रुपैयाँका बिटा थिएनन्। झोला रित्तै थियो। कतिखेर र कहाँ पैसा झर्‍यो उनले पत्तो पाएनन्। एकै छिन अघि बैंकबाट झिकेको पाँच लाख गुमाउनु पर्दा उनी छाँगाबाट खसेजस्तै भए।