काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आइर्तबार सामान्य अंक बढेर बन्द भएको नेप्सेपरिसूचक सोमवार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ । सोमवार कारोबारमा आएका २२४ कम्पनीको २४ लाख […]