काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाको पर्यटन क्षेत्रको विकासलाई आधारित बनाएर देशको पर्यटन क्षेत्र विकासको कार्ययोजना बनाउनुपर्ने बताएका छन्। बिहीबार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकासको कार्ययोजना काठमाडौँ उपत्यकाको पर्यटन विकासलाई आधारित बनाएर गर्नुपर्ने बताए। कार्ययोजनामा […]