प्याराग्लाइडिङ हटाए पर्यटन व्यवसायमा ठूलो धक्का

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडान र अवतरणको पर्खाइमा रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामी जनवरीदेखि पोखरामा प्याराग्लाइडिङ उडानलाई अन्यत्रै सार्न निर्देशन दिएको छ।...

सम्बन्धित सामग्री

लय समात्दै पोखराको प्याराग्लाइडिङ

पोखरा – साहसिक पर्यटनमा पोखराको आयाम बनेको प्याराग्लाइडिङ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै बन्द हुने खुब चर्चा थियो। पर्यटन व्यवसायीको चिन्ताको विषय पनि बन्यो। माछापुच्छ«े हिमाल हेर्दै फेवातालमाथि फन्को मार्दै पोखराको आकाश चुम्न मरिहत्ते पर्यटकको निकै संख्या थियो। एकातिर कोरोनाले सुस्ताएको पर्यटन अर्कोतर्फ रुचाइएको गतिविधि बन्द हुँदा चिन्ताको सरोकार बन्नु स्वभाविक थियो। गत पुसमा विमानस्थल उद्घाटन […]

सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक सम्मानित

काठमाडौँ : विश्वको सर्वोच्च शिखर सगरमाथाको ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ।बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले बुधबार साँझ एक कार्यक्रमको आयोजना गरी चिनियाँ नागरिक सानटाओलाई सम्मान गरेको हो। सानटाओले गत मे १८ मा सगरमाथाको आठ हजार मिटर उचाइबाट बेसक्याम्पसम्म प्याराग्लाइडिङ गरेका थिए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा

काभ्रेपलाञ्चोकको पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

काभ्रेपलाञ्चोकको  पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने […]

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ

काभ्रे, मंसिर १ । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि […]

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

काभ्रेपलाञ्चोककाे पनौती नगर स्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल

विश्व पर्यटन दिवस : पाल्पामा साइकल र्याली र प्याराग्लाइडिङ

पाल्पाको तानसेन टुँडिखेलबाट साइकल र्‍याली र याक्सेडाँडामा नेपाली झण्डासहितको प्याराग्लाइडिङ गरेर विश्व पर्यटन दिवस मनाइएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट  (नाटा) पाल्पाले दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री  वीरबहादुर रानाले कोभिड १९ को कारण  विश्वभरनै सुस्ताएको पर्यटन व्यवसाय अबका दिन फस्टाउने विश्वास व्यक्त गरे । पाल्पालाई पर्यटकीय हबको रूपमा विकास गर्न जरुरी रहेको मन्त्री रानाले बताए । ना

मनास्लुमा प्याराग्लाइडिङ

काठमाडौं, असोज ७ । विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ। इलाइट हिमालयन एडभेन्चरले अनुमति पाएको परीक्षण उडानको टोलीमा विश्व कीर्तिमानी पर्वतारोही […]

पनौतीमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति

८ साउन, काभ्रेपलाञ्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको छ । स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिले शुक्रबार व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति प्राप्त गरेको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको जनाइएको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान […]

पनौतीमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको छ । स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिले शुक्रबार व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति प्राप्त गरेको हो ।उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको जनाइएको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाइँले बताए । “मन्त्रालयबाट व्यवसायि

प्याराग्लाइडिङ किन पोखरा छाड्न चाहँदैन?

व्यवसायीले पोखराको आकाशमा झन्डै अढाई दशकदेखि भईरहेको प्याराग्लाइडिङ उडान केही गरि अन्यत्र सार्नुपर्दा त्यसको असर पर्यटन क्षेत्रमा पर्ने बताउँदै आएका छन्। पर्यटन क्षेत्रका लागि विमानस्थल आवश्यक हुँदाहुँदै पनि प्याराग्लाइडिङ उडानलाई पोखरामै राख्नुपर्ने उनीह...