लय समात्दै पोखराको प्याराग्लाइडिङ

पोखरा – साहसिक पर्यटनमा पोखराको आयाम बनेको प्याराग्लाइडिङ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै बन्द हुने खुब चर्चा थियो। पर्यटन व्यवसायीको चिन्ताको विषय पनि बन्यो। माछापुच्छ«े हिमाल हेर्दै फेवातालमाथि फन्को मार्दै पोखराको आकाश चुम्न मरिहत्ते पर्यटकको निकै संख्या थियो। एकातिर कोरोनाले सुस्ताएको पर्यटन अर्कोतर्फ रुचाइएको गतिविधि बन्द हुँदा चिन्ताको सरोकार बन्नु स्वभाविक थियो। गत पुसमा विमानस्थल उद्घाटन […]