वर्षा र हावाहुरीले भारतमा ३१ को मृत्यु, नेपालमा पनि सतर्कता अपनाउन आग्रह

अरेबियन सागर र बे अफ बंगालबाट आएको मौसमी प्रणाली र पश्चिमी वायुको प्रणाली मिसिँदा उक्त हावाहुरीसहित वर्षा भएको भारतको मौसम विभागले जनाएको छ।