तीनवटा मौसमी प्रणालीको प्रभाव : केही स्थानमा चट्याङ, हावाहुरीसहित वर्षा हुने

काठमाडौं । नेपालमा हाल तीनवटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली छ । आज दिउँसो प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेशलगायत...

सम्बन्धित सामग्री

तीन मौसमी प्रणालीको प्रभाव : हावाहुरीसहित वर्षा हुने

काठमाडौं । प्रदेश नम्बर–१ र मधेस प्रदेशमा अहिले आंशिकदेखि सामान्य बदली छ । अरू भू–भागमा आंशिक बदली छ । प्रदेश–१ र मधेसका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको...

देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा, चट्याङले डडेल्धुरामा दुई घाइते

काठमाडौं : उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी परिरहेको छ। स्थानीय बायु, जारी प्रि–मनसुन, बंगालको खाडीबाट उत्पन्न वायुलगायत विभिन्न मौसमी प्रणालीको असरका कारण केही दिनदेखि लगातार पानी परिरहेको छ। अहिले परिरहेको पानी लगातार दुई घन्टासम्म नरोकिने संभावना रहेको जल तथा मौ...