५ जेठ, पोखरा । छोरा बुहारीमा कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट ९३ वर्षीया आमाको मृत्यु भयो । २ वर्षदेखि दीर्घ रोगले थलिएकी आमाको मृत्युपछि अन्त्येष्टिमा आफन्तहरु बेलैमा आएनन् । केही मनकारी छिमेकीले घाटमा शव जलाउने तयारी गर्दा अर्को गाउँका स्थानीयले अवरोध गरे । दिनभर तनाव भयो र अन्ततः आफ्नै घर अगाडि खाल्डो खनेर पुर्नुपर्ने स्थिति […]