जर्मनमा काेराेना खाेप अनिवार्य : कि खोप लगाएर निको हाेऊ, नत्र मर भन्दै सरकारले दियो चेतावनी

एजेन्सी । कोराना संक्रमण नियन्त्रणका लागि युरोपभर लकडाउनको लहल चलेको बेला जर्मनीले आफ्ना नागरिकलाई खोप अनिवार्य गर्ने तयारी गरेको छ । जर्मन सरकारले कि खोप लगाएर निको होऊ नत्र मर भन्ने चेतावनी जारी गर्दै अनिवार्य खोप कार्यक्रम शुरु गर्ने संकेत गरेको हो ।जर्मन स्वास्थ्य मन्त्री जेन्स स्पानले यो हिउँदको अन्तसम्ममा प्रत्येक जर्मन नागरिकलाई कि खोप […]

सम्बन्धित सामग्री