यी व्यक्तिहरुले भुलेर पनि नखानुहोस् करेला ?

एजेन्सी । हाम्रो स्वास्थ्यको लागि करेला निकै फाइदाजनक छ । तर कतिपय अवस्थामा करेला खानु हुँदैन । शल्यक्रिया गरेपछि पनि तितेकरेलाको प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । शल्यक्रिया भएको दुई हप्तापछि मात्र करेला प्रयोग गर्नु राम्रो हुन्छ ।