बाँके : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न राप्तीसोनारी गाउँपालिकाले विभिन्न थरिका कार्यक्रम ल्याएको छ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षण सहयोग अनुदान, नमुना विद्यालय विकास, सहयोगी कार्यकर्ता र शिक्षक तथा कर्मचारीलाई पोशाक भत्ता वितरण गर्ने योजना ल्याएको अध्यक्ष लाहुराम थारुले जानकारी दिए। उनले सा...