काठमाडौं, ३० पुष । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले अहिले नेपालको कम्युनिष्ट आन्दोलन विकृति र विसंगतिबाट प्रभावित भएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दे उनले विकृति र विसंगतिबाट प्रभावित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु आजको आवश्यकता भएको बताएका हुन् । घनश्याम भुसाललाई […]