१७ फागुन, काठमाडौं । सरकारले उच्च हिमाली क्षेत्रका बस्तीहरुको व्यवस्थापनका लागि विशेष योजना ल्याउने भएको छ । पर्यटकीय सम्भावना भएका विश्वकै अग्लो स्थानमा पर्ने मान बस्तीहरुलाई पर्यटकीय गन्तव्य बनाउने गरी योजना बनाउन तयारी भएको हो । सहरी विकास तथा भवन नर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीका अनुसार सहरी विकास मन्त्रालयको मार्गदर्शनअनुसार उच्च क्षेत्रमा रहेका बस्तीहरुको पहिचान […]