नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत आफ्ना लगानीकर्ताका लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ ।नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना यस क्यापिटले आफ्ना लगानीकर्ताहरुका लागि ल्याएको हो । यस योजना अन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका […]