थ्री स्टारलाई हिमालयन शेर्पाको चुनौती

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन्। थ्री स्टारको यो सिजनको सुरुवात खासै राम्रो छैन। ७ खेल खेलेको थ्री स्टारले २ जित, ४ बराबरी र १ हार ब्यहोर्दै १० अंक जोडेको छ। अंकतालिकामा थ्री…

सम्बन्धित सामग्री

हामीले हाम्रो देशलाई कस्तो बनाउने, हामीले नै निर्धारण गर्ने हो: राजेन्द्र लिङदेन

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको बताएका छन्।नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौंमा गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक गोष्ठीमा उनले सत्ता स्वार्थकै लागि दलहरुले जे पनि गर्ने गरकोले मुलुकमा विदेशी हस्तक्षेप बढेको बताए।

'लिग लिडर' मछिन्द्रलाई 'जायन्ट किलर' सातदोबाटोको चुनौती, लिगमा आज तीन खेल

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन्। १० खेलबाट १८ अंक जोडेको त्रिभुवन आर्मी क्लब अंकतालिकाको तेस्रो स्थानमा छ भने हिमालयन शेर्पा १२ अंक जोड्दै तालिकाको आठौं स्थानमा…

नेपालले अफगानिस्तानलाई सहयोग गर्ने

काठमाडौं :  नेपाल सरकारले अफगानिस्तानमा मानवीय सहयोग गर्ने भएको छ। अफगानिस्तानमा जारी संकट न्यूनीकरणका लागि नेपालले मानवीय सहयोग गर्न टोली पठाउन लागेको हो।परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन  गर्दैछन्। परराष्ट्र मन्त्रालयको टोली भोलि हिमालयन एअरलाइन्सको चार्टर विमानमार्फत अफगानिस्तान जाने र सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ।अफगानिस्तानमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको आ

लिगको नवौं चरण आजबाट, पहिलो खेलमा एपीएफलाई हिमालयन शेर्पाको चुनौती

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट नवौं चरणका खेलहरु सुरु हुँदैछन्। जसअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुनेछन्। आज हुने पहिलो खेलमा विभागीय टोली एपीएफ र हिमालयन शेर्पा भिड्नेछन्। लिगमा ८ खेल खेलिसक्दा हिमालयन शेर्पाले ११ अंक जोड्दै तालिकाको छैठौं स्थानमा छ। जसका लागि समान ३ जित/तीन हार…

ए डिभिजन लिगको नवौं चरण भोलिदेखि

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगको नवौ चरणका खेल भोलि (शुक्रबार)बाट सुरु हुँदै छन् । सुरुवाती तीन दिन दुई खेल हुनेछन् भने अन्तिम सोमबार एक खेलमात्र हुनेछ । हरेक खेल दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा विभागीय एपीएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्दा दोस्रो स्थानको मनाङले नयाँ प्रतिद्वन्द्वी सातदोबाटो युथको चुनौती सामना गर्नेछ […]

ए डिभिजन लिगमा आज शेर्पा र बीबीसी भिड्दै

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिगमा आइतबार एउटा मात्रै खेल हुँदैछ । पाँचौ चरणको तेस्रो दिन हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वार्ईज क्लब (बीबीसी) को सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ पौने ५ बजे शेर्पाले बीबीसीको चुनौती सामना गर्न लागेको हो । शीर्ष डिभिजनको लिगमा शेर्पा पहिलो जितको खोजीमा छ । २ […]

असार १७ बाट हिमालयन रि सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । गत जेठको तेस्रो साता कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाएको हिमालयन रि इन्स्योरेन्स कम्पनी असार १७ गते अर्थात् जुलाई १ तारीखबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हिमालयन रिले गत जेठ तेस्रो साता बीमा समितिबाट कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाएको थियो । आवश्यक प्रक्रिया पूरा गरेर कम्पनीलाई असार महीनाभित्र नै सञ्चालन गर्ने गरी संस्थापकहरू तयारीमा लागेका हुन् ।  सैद्धान्तिक स्वीकृति पाएपछि हिमालयन रि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भइसकेको छ । साथै, संस्थागत लगानीतर्पmको शेयर लगानी (रू. ७ अर्ब) पनि जुटिसकेको छ ।  बालुवाटारमा कम्पनीको कार्र्यालय स्थापना भइसकेको छ । कम्पनीको अध्यक्षमा शेखर गोल्छालाई नियुक्त गरिसकिएको छ । कम्पनी सञ्चालनको अनुमतिका लागि बीमा समितिमा आवेदन दिइसकेको संस्थापक लगानीकर्तामध्येका एक सदस्य व्यवसायी पशुपति मुरारकाले बताए ।  ‘अन्तिम स्वीकृतिका लागि बीमा समितिमा आवेदन दिइसकेका छौं । कम्पनीका तर्फबाट गर्नुपर्ने प्रक्रिया पनि लगभग सबै सकिएको छ,’ उनले भने, ‘समग्रमा हामी जुलाई १ तारीखदेखि कम्पनीलाई सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।’ अबको १ हप्ताभित्र नै बीमा समितिबाट कम्पनी सञ्चालनको अन्तिम स्वीकृति पाइने उनको विश्वास छ ।  बीमा समितिका कार्यकारी निर्देशक कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि हिमालयन रिलाई अन्तिम स्वीकृति दिने तयारी भएको बताए । ‘सैद्धान्तिक स्वीकृत दिइसके पछि अन्तिम स्वीकृति दिन समस्या हँुदैन । कम्पनीबाट पूँजी जुटेको जानकारी पनि प्राप्त भइसकेको छ,’ उनले भने, ‘अब कम्पनीलाई छिट्टै अन्तिम स्वीकृति दिनेछौं ।’ कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विदेशी व्यक्ति ल्याउने गरी छलफल गरिएको छ । तर, निर्णय भने नभएको एक लगानीकर्ताले बताए । ‘पुनर्बीमा व्यवसाय गर्न हामी विदेशी बजारमा जानैपर्ने हुन्छ । त्यसैले हामीले विदेशबाट नै सीईओ नियुक्त गर्ने गरी छलफल गरेका छौं,’ उनले भने, ‘तर, कोरोनाका कारण त्यसमा केही चुनौती हुन सक्छ । यस विषयमा छिट्टै निर्णय हुनेछ ।’ निजीक्षेत्रको स्वामित्वको यस कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ । त्यसमा संस्थागततर्पmको लगानी रू. ७ अर्ब रहेको छ । बाँकी रहेको ३ अर्ब भने सर्वसाधारण शेयर (आईपीओ) निष्कासन गरेर जुटाइने मुरारकाले बताए ।  कम्पनीको मुख्य शेयर लगानीकर्ता जगदम्बा (शंकर) ग्रूप रहेको छ । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष भवानी रााणा, वर्तमान अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, व्यवसायी शाहिल अग्रवाललगायत व्यक्ति तथा विभिन्न व्यावसायिक घरानाको शेयर हुने उल्लेख छ । लक्की ग्रूप, दुगड ग्रूपलगायत व्यावसायिक घरानाको लगानी रहेको समितिको भनाइ छ । हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । बीमा समितिले गठन गरेको अध्ययन समितिले थप एउटा पुनर्बीमा कम्पनी पनि आवश्यक देखाएको थियो । त्यसपछि समितिले निजीक्षेत्रको स्वामित्व हुने गरी नयाँ पुनर्बीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । त्यसमा ५ प्रस्तावित पुनर्बीमा कम्पनीले आवेदन दिएका थिए । तीमध्येबाट समितिले हिमालयन रिलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो । आवेदन दिने कम्पनीमा काठमाडौं रि, अन्नपूर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि नामका कम्पनी रहेका छन् । तोकिएको आधारमा मूल्यांकन गर्दा हिमालयन रिको नम्बर बढी आएपछि उसैलाई नै सैद्धान्तिक स्वीकृति दिएको समितिको भनाइ छ ।

हिमालयन शेर्पालाई हराउँदै एपीएफ दुधे गोल्डकपको फाईनलमा

युवराज खड्काको निर्णायक गोलको मद्धतले विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लब झापामा जारी दुधे गोल्डकको फाईनलमा प्रवेश गरेको छ। दुधे खेलमैदानमा सोमबार भएको अन्तिम सेमिफाईनलमा हिमालयन शेर्पाको चुनौती २-१ ले पन्छाउँदै एपिएफ उपाधि नजिक पुगेको हो। एपिएफले अब दुधे गोल्डकपको उपाधिका लागि काठमाडौंकै चर्च व्वाइजसँग खेल्नुपर्नेछ। हिमालयन शेर्पाका लागि खेलको १५ औ मिनेटमा बिके लामाले…