काठमाडौं : नेपाल सरकारले अफगानिस्तानमा मानवीय सहयोग गर्ने भएको छ। अफगानिस्तानमा जारी संकट न्यूनीकरणका लागि नेपालले मानवीय सहयोग गर्न टोली पठाउन लागेको हो।परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दैछन्। परराष्ट्र मन्त्रालयको टोली भोलि हिमालयन एअरलाइन्सको चार्टर विमानमार्फत अफगानिस्तान जाने र सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ।अफगानिस्तानमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको आ