ट्रेड युनियनकर्मी सम्मानित

सुर्खेत – नेपाल ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशले आठ जना ट्रेड युनियन क्षेत्रमा लामो समयदेखि काम गरेका ब्यक्तिलाई सम्मान गरेको छ। लामो समयदेखि ट्रेड युनियनका क्षेत्रमा काम गर्दै आएका भन्दै ती व्यक्ति सम्मानित भएका हुन्। ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशले आफ्नो दोस्रो प्रदेश अधिवेशनको अवसरमा ट्रेड युनियनकर्मीलाई सम्मान गरिएको ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशका निवर्तमान […]

सम्बन्धित सामग्री

किन चाहिन्छ ट्रेड युनियन

पेसागत सदस्य एवं आबद्ध कर्मचारी कामदारको आर्थिक, सामाजिक हित अभिवृद्धि गर्नु, सेवाको सुरक्षाको माध्यमद्वारा कामदार तथा कर्मचारीको वृत्ति विकासमा जोड दिनु, पेसागत हकहित र संरक्षण हुने आशामा टे«ड युनियतमा आबद्ध हुन्छन् । त्यसै गरी कार्यक्षेत्रमा हुने विभेदजन्य व्यवहारको कानुनी रूपमा सामूहिक प्रतिवाद गर्न, समूह कार्य र गतिशील हुन, मर्यादित कामको अनुभूतिबाट समाजमा सम्मानित जीवनयापन गर्न भनेरै कर्मचारी तथा मजदुर ट्रेड युनियनमा लाग्छन् ।

एमसीसीका नाममा राष्ट्रहितविपरीतका कुनै पनि सर्तहरू मान्य हुँदैन : झलनाथ खनाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसीका नाममा राष्ट्रहितविपरीतका कुनै पनि सर्तहरू मान्य नहुने बताएका छन् । शुक्रबार विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा खनालले खुल्ला रूपमा अमेरिकाले गर्ने सहयोग लिन कुनै समस्या नहुने तर ए...

श्रम क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनुपर्छः राजेन्द्र लिङ्देन

काठमाडौं, १८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले श्रम क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनुपर्ने बताएका छन् । आज १३४औं मे दिवसको आवसरहा राष्ट्रिय प्रजातन्त्रिक ट्रेड युनियन महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रम क्षेत्रलाई सम्मानित र सुरक्षित बनाउन आवश्यक रहेको बताएका हुन् । साथै, राज्यले श्रमिकको स्वास्थ्य उपचार र उनीहरुका छोराछोरीको […]