काठमाण्डौ - ‘हामीले खान नपाएको दुई छाक भयो । मेरो बच्चालाई बिस्कुट र पानी मात्रै खुवाइरहेकी छु,’ यस्ता विवरण लेखिएका म्यासेजहरु इन्दिरालाई दिनहुँ आइरहन्छन् । म्यासेज हेर्ने बित्तिकै उहाँ म्यासेज पठाउने व्यक्तिहरु बसेको ठाउँमा पुगिहाल्नुहुन्छ ।
कतिपयले उहाँलाई फेसबुकमा म्यासेज गर्छन् भने कतिले ...