भारतमा निर्मित कोरोनाविरुद्को डिएनए खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ। जायडर कैडिलाले निर्माण गरेको जायकोभ-डी भारतीय औषधि नियमक सरकारी संस्था ड्रग्स कन्ट्रोलर जेनेरल अफ इन्डियाबाट प्रयोगका लागि अनुमति पाएको भास्करले जनाएको छ।
यता बिबिसीले भने उत्पादक कम्पनी कैडिला हेल्थकेयरको भनाई उद्धृत गर्दै यसबारे समाचार लेखेको छ। यो खोप विश्वकै…