डोरी टाँगेर सहयोग माग्दै गरेका बालकलाई बसले किच्यो

दोलखा : शिवरात्रि मनाउन डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ। कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिको चक्काले किचेर मृत्यु भएको हो ।  सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नंको बसले आज ११:३० बजे बालकलाई बसको पछाडिपट्टिको चक्काले...

सम्बन्धित सामग्री

जग्गा माग्दै वनकरिया

चुरे (मकवानपुर) । मकवानपुरका वनकरियाले आप्mनो स्थायी बसोबासका लागि सामूहिक जग्गा माग्दै प्रदेश मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मनहरी गाउँपालिका–४ ट्वांगामा कबुलियती वनको जग्गामा बस्दै आएका उनीहरूले स्याथी बसोबासका लागि दशकदेखि जग्गाको माग गर्दै आएका छन् । उनीहरूले आइतबार पनि बाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा वनकरिया महिला विकास संघको नेतृत्वमा जातिगत स्थायी बसोबासको […] The post जग्गा माग्दै वनकरिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भोट माग्दै रामसहायले भेटे प्रधानमन्त्री दाहाल

जसपाका उपराष्ट्रपति पदका दुई उम्मेदवार मध्येका एक रामसहायप्रसाद यादवले आफ्नो लागि मत माग्दै शिर्षस्थ नेताहरुसँगको भेटघाट तिव्र बनाएका छन्।...

विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले के भने (पूर्णपाठसहित)

काठमाडौं, २६ पुष। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत माग्दै प्रतिनिधि सभामा सम्बोधन गरेका छन्। उनले विश्वासको मत माग्दै आफू प्रधानमन्त्रीमा नाम लेखाउन र कार्यकालको फोटो झुन्ड्याउन मात्रै प्रधानमन्त्री नभएको बताएका छन्। उनले भने, ‘तेश्रोपटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र म यहाँ उभिएको छैन। म विश्वास दिलाउँछु, हरेक पटक […]

भोट माग्दै गाउँ पसे उम्मेदवारहरु

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन्।...

घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिनेको लर्को

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिने स्थानीयको लर्को लागेको छ।...

मन्त्री रेणुकुमारी यादवको राजीनामा माग्दै प्रदर्शन

एमालेनिकट राष्ट्रिय युवा संघ सिराहाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको राजीनामा माग्दै शनिबार गोलबजारमा प्रदर्शन गरेको छ । स्थानीय एबी मलनजिकै भेला भएका युवा संघका नेता कार्यकर्ताले अराजक मन्त्री रेणु...

सर्प देखाएर पैसा माग्दै

कञ्चनपुरको झलारी बजारमा सर्प देखाएर पैसा माग्दै गरेका महिला । बञ्जारा जातिका महिला बजारमा सर्प देखाएर आउने पैसाले परिवारको खर्च चलाउने गरेका छन् । तस्वीर रासस

आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा वकिलहरुको प्रदर्शन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले आइतबार (आज) पनि धर्ना सुरु गरेका छन् । उनीहरू सदाझैं सर्वोच्च अदालत परिसरमा भेला भएर धर्ना दिएका हुन्। धर्नामा सहभागीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् । धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताएका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग्दै पोखरामा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै पोखराका कानुन व्यवसायीले धर्ना दिएका छन् । आइतबार नेपाल बार एशोसिएशनको आह्वानमा कास्की जिल्ला अदालत र उच्च अदालत पोखरा परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना दिएका हुन् ।कानुन व्यवसायीले हातमा कालो पट्टी, मुखमा कालो मास्क लगाएर जिल्ला अदालत र उच्च अदालतमा धर्ना दिएका हुन् । कास्की जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष नारायण शर्माले आन्दोलनलाई देशव्यापी बनाउँदै जाने बारको निर्णय अनुसार धर्ना थालिएको बताए ।प्रधानन्यायाध

मालपोत माग्दै काठमाडौंमा लालीगुराँसका जनप्रतिनिधि

जग्गा प्रशासनको काम गर्ने अधिकार माग्दै तेह्रथुमको लालीगुराँस नगरपालिकाका जनप्रतिनिधि काठमाडौं आइपुगेका छन् । मेयर अर्जुन माबुहाङ र उपमेयर तिला पोखरेलसहित वडाध्यक्षहरूको टोलीले सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...