Prime Minister Balen Shah has described the Bhotekoshi flood in Rasuwa as a shared tragedy that has struck the entire country, while briefing the House of
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण लेदोले थुनिएका जलविद्युत् आयोजनाका सुरुङमा तत्काल उद्धार सम्भव नभएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले बाढीले सुरुङ पूर्ण रूपमा थुनिएकाले उद्धारका लागि अनुकूल अवस्था पर्खनुपर्ने बताए। उनका अनुसार भोटेकोशी र त्रिशूली क्षेत्रमा थुनिएका सुरुङ पहिरोका कारण नभई बाढीसँगै आएको लेदोले […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजना, वितरण केन्द्र, सबस्टेसन तथा प्रसारण लाइनमा कार्यरत ४९ कर्मचारी तथा कामदारसँग सम्पर्क हुन नसकेको जनाएको छ। विपद्का परेका उनीहरूको खोज तथा उद्धार कार्य चौबीसै घण्टा जारी रहेको प्राधिकरणले जनाएको हो। प्राधिकरणका अनुसार देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक सुरक्षा गार्ड, त्रिशूली जलविद्युत् केन्द्रका एक कर्मचारी र दुई सुरक्षा […]
Kathmandu. Prime Minister Balen Shah has given detailed information to the House of Representatives about the steps taken by the government after the devastating flood in Bhote Koshi, Rasuwa on Bhadra 10. Addressing the meeting on Wednesday, he presented a list of the work done by the government for search, rescue, relief, and rehabilitation.Immediate Steps and DirectivesAccording to Prime Minister Shah, the government was on high alert immediately after the flood. He informed that a meeting of the National Disaster Risk Reduction and Management Council and the Monsoon Response Command Post, chaired by the Prime Minister himself, decided to prioritize...
काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरी अहोरात्र खटिरहेको उल्लेख गरे। उन मन भक्कानिदा पनि एक–आपसमा बिलौना गर्ने समय झनै नभएको बताए […]