पीएमजीसी : पहिलो दिनको समाप्तिमा होरा १३औं स्थानमा, बाहिरिने खतरा

१३ मंसिर, काठमाडौं । टर्किएमा जारी पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) को समूह चरणमा नेपालको होरा ईस्पोर्ट्स पहिलो दिनको खेलपछि १३औं स्थानमा रहेको छ । समूह 'ग्रीन' मा रहेको होराले पहिलो दिनका ६ खेलबाट २७ अंक …