दशौं राष्ट्रिय खेलकुद : बक्सिङमा आर्मीको दबदबा, एकै दिन जित्यो ८ स्वर्ण

१३ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत बक्सिङमा आर्मीले दबाबा कायम राख्दै आइतबार ८ स्वर्ण जितेको छ । आर्मीले महिलातर्फ ६ र पुरुषतर्फ ८ स्वर्ण जितेको हो । पुलिस, एपीएफ र बागमतीले समान १–१ …