भुवन नगरकोटी रोयल नेपाल गल्फ क्लबको पार–६८ मा जारी सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको बिहीवार भएको खेलमा राम्रो अग्रता लिँदै फाइनल चरणमा प्रवेश गरेका छन् ।नगरकोटी तेस्रो राउण्डमा ६–अन्डर ६६ को उत्कृष्ट पारी खेल्दै कुल ११–अण्डर १९३ को स्कोर बनाएर दुइ–अण्डर ६६ को राउन्ड खेल्दै कुल १०–अण्डर १९४ बनाएका भुवनकुमार रोक्काभन्दा एक स्ट्रोक अगाडि रहे । त्यस्तै सञ्जय लामाले कुल इभन पार–६८ को कार्ड खेल्दै कुल