म्युचुअल फन्डको फाइदा जनमानसमा पुर्‍याउन र बुझाउन नसकेकै हो

एनएमबी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे मर्चेन्ट बैकरहरूमध्ये अध्ययनशील मानिन्छन् । नियमनकारी निकायले सहजीकरणका लागि गरिने बजार हस्तक्षेप तथा सुशासनका लागि कायम गर्नुपर्ने कुरामा प्रतिस्पर्धाका आधार, सेवा तथा शुल्क निर्धारणमा वैज्ञानिक पारदर्शिता, निती निर्माणमा सरोकारवालामाथिको विश्वास र सक्रिय सहभागिताजस्ता मुलभूत कुरा पर्दछन् भन्ने उनै घिमिरेसँंग वर्तमान सेयर बजार, मर्चेन्ट बैंकरहरूको भूमिका, ब्रोकर कमिसन […]

सम्बन्धित सामग्री

लमजुङमा हतियार बुझाउन अटेरी

लमजुङ प्रशासनले जिल्लामा इजाजत सहित लिइएका हतियारहरु बुझाउन आग्रह गरे पनि हालसम्म कसैले पनि हतियार नबुझाएको पाइएको छ । आगामी मसिरमा हुने निर्वाचनमा शान्ती सुरक्षालाई मध्यनजर गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम हतियार बुझाउन आग्रह गरेको हो ।मन्त्रालयको पत्रिपत्र आएसँगै जिल्ला प्रशासन कार्यालय लमजुङले एक सार्वजनिक सूचना जारी गरी हतियार बुझाउन आग्रह गरेको हो । तर […]

हातहतियार बुझाउन निर्देशन

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो। ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा...

हातहतियार बुझाउन प्रशासनको आग्रह

आगामी संसदीय निर्वाचनलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय दार्चुलाले हातहतियार बुझाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै कात्तिक ५ गतेभित्र हातहतियार बुझाउन भनेको छ।  मंसिर ४ गते हुने...

१५ दिनभित्र हातहतियार बुझाउन प्रशासनको उर्दी

बैतडी : आसन्न निर्वाचनलाई मध्यनजर गरेर बैतडीमा हातहतियार बुझाउन उर्दी जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर हातहतियार १५ दिनभित्र बुझाउन उर्दी गरेको हो।मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नका लागि हातहतियार बुझाउन आग्रह गरिएको  प्रमुख जिल्ला अधिकारी  सुरेश पन्थीले  जानकारी दिए।इजाजत प्राप्त गरी व्यक्तिगत रुपमा राखिएका सबै हातहतियारहरू नजिकको प्रहरी इकाइमा बुझाउन प्रशासनको आग्रह छ।बुझाइएका

समानुपातिक उम्मेदवारको सूची बुझाउन असफल

काठमाडौं । प्रमुख राजनीतिक दलहरु आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक उम्मेद्वारहरुको बन्द सूची बुझाउन असफल भएका छन् । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची बुझाउन आइतबार र सामेबार सयम तोकेको थियो । उम्मेद्वारको छनोट गर्न नसकेपछि बन्दसूची बुझाउन तोकेको पहिलो दिन आइतबार प्रमुख राजनीतिक दलहरुले उम्मेद्वारको बन्दसूची बुझाउन असफल भए । आयोगले […]

इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेका हुन्। यही चैत मसान्तसम्म नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन अनुरोध गरिएको हो । चैत १५ […]

रुपन्देहीमा हातहतियार बुझाउन निर्देशन

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हातहतियार प्रहरी ईकाइमा बुझाउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र हतियार बुझाउन सुचना जारी गरेको हो ।प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा नजिकको प्रहरी ईकाईमार्फत हतियार बुझाउन उल्लेख छ । आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष ,भयरहित र विश्वासनीय वातावरणमा सप्पन्न गर्न रुपन्देही जिल्लाभित्र रहेका इजाजत

हातहतियार बुझाउन मकवानपुर प्रशासनको आदेश

बागमती । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको जनाएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको जानकरी दिए। स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो […]

हातहतियार बुझाउन मकवानपुर प्रशासनको आदेश

जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको जनाएको हो ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको जानकारी दिए । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैत ३० गते भित्र नजिकैको

चैतभित्र हातहतियार बुझाउन प्रशासनको निर्देशन

हेटौंडा : चैत मसान्तभित्र आफूसँग भएको हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ।इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन प्रशासनले सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो। स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार चैत ३० गतेभित्र नजिकको प्रहरी चौकीमा बुझाउन प्रशासनले अनुरोध गरेको छ।गृहमन्त्रालयको निर्देशनअनुसार सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।