दिपेन्द्र शर्मा, सुर्खेत । कर्णाली प्रदेश सरकारले सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण जोड दिएको छ । प्रदेश सरकारले आगामी आ.व २०७८/०७९ को वजेटमा सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण गर्न रु.७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशमा सडक निर्माण तथा यातायात सुदृढीकरणमा जोड दिइएको कर्णाली प्रदेश सरकारका आर्थिक […]